काठमाडौ । भ्रष्टाचार आरोपमा सैनिक हिरासतमा रहेका नेपाली सेनाका उपरथी प्रेम शाही बर्खास्त भएका छन्।
आर्थिक अनियमितता गरेकोमा दोषी पाइएपछि शाहीलाई हटाउने निर्णय गरेको सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । आर्थिक अनुशासनको विषयमा कोर्ट अफ इन्क्वायरीको सिफारिस अनुसार शाहीको मुद्दा सैनिक अदालतमा पठाइएको थियो ।
उपरथी ताराध्वज पाण्डे अध्यक्षतामा गठन भएको कोर्ट मार्सलले कोर्ट अफ इन्क्वायरीले पेस गरेको प्रमाणको आधारमा सेवाबाट हटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह