६१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सफल खबर संवाददाता

शुक्रबार, १२ फागुन २०७९, १८ : ४९
६१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

 काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ जना सहसचिवको सरुवा गरेको छ । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ६१ जना सहसचिवको सरुवाको निर्णय गरेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव श्‍यामप्रसाद भण्डारी प्रदेश-१ को आर्थिक तथा योजना मन्त्रालयमा सरुवा भएका छन् । अख्तियारमा भने बद्री बहादुर कार्की पठाइएका छन् ।

यस्तै प्रदेश-१ मा आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सहसचिव शिवकुमार कार्कीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरूवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस