काठमाडौँ । आगलागीको घटनामा घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी खतरामुक्त रहेका छन् ।
भण्डारीको उपचारका लागि दिल्ली पुगेका योगराज कंडेलले सबै कुराहरु नर्मल रहेको भन्दै प्रशन्नता व्यक्त गरेका छन् ।
उनले डाक्टरहरूको मेहनतले अव ढुक्क भइरहेको भन्दै छिट्टै स्वदेश फर्किने बताएका छन् ।
बुधबार बुद्धनगरस्थित निवासमा भएको ग्यास सिलिन्डर लिक भएर भएको आगलागीमा भण्डारी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी
यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो: नेता भण्डारी
उमेरले होइन, सोचले युवा हुनुपर्छ : चन्द्र भण्डारी
कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी
राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी
कांग्रेस सभापतिमा मेरो आकाङ्क्षा छ : चन्द्र भण्डारी