च्याम्पियन्स लिगमा टोटनहम पराजित

सफल खबर संवाददाता

बुधबार, ०३ फागुन २०७९, ०८ : ४४
च्याम्पियन्स लिगमा टोटनहम पराजित

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई गराएको छ । 

प्रि–क्वाटरफाइनलको पहिलो लिगमा मिलानले टोटनहमलाई १–० ले पराजित गरेको हो ।

मिलानका ब्राहिम डियाजको सातौं मिनेटमागरेको गोल नै उसलाई जितका लागि पर्याप्त बन्यो ।

प्रतिक्रिया दिनुहोस