काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ९५ पैसा रहेको बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, ०८ : ५१
लेखकबाट थप