रुपन्देही । देवदहमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
देवदह नगरपालिका-७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङ पक्राउ परेका हुन्। किशोरीका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए। उजुरीपश्चात् शिक्षक गुरुङ फरार भएका थिए। उनी बुधबार दिउँसो पक्राउ परेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताए।
किशोरीलाई सिकाउने बहानामा माघ २० गते होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोप उनीमाथि छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ माघ २०७९, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ