काठमाडौं । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ ।
प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।
सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी पार्टी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्ने तयारी
बागमती प्रदेशसभा बैठक सुरु
बागमती प्रदेशसभा बैठक साउन २७ गतेका लागि आह्वान
बागमती प्रदेशसभा बैठक सुरु
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने