हेटौँडा । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि आह्वान भएको प्रदेशसभाको बैठक एक घण्टा ढिला गरी सुरु भएको हो ।
प्रदेशसभाको आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ । उक्त समयमा सांसदहरूले प्रदेशका समसामयिक राजनीतिक आर्थिक सामाजिक लगायतका विषयमा धारणा राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ साउन २०८२, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्ने तयारी
बागमती प्रदेशसभा बैठक साउन २७ गतेका लागि आह्वान
बागमती प्रदेशसभा बैठक सुरु