काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका–५ मा मोटरसाइकल अनियन्त्रित भएर पल्टँदा चालकको मृत्यु भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका–२ का ५६ वर्षीय भागिराम थारुको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।
गए राति करिब १० बजे भे४प ५१७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु