काठमाडौं । देशको आर्थिक संकटबारे नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै छ ।
प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटारमा पार्टीको ज्ञापन पत्र बुझाउन लागेको हो ।
पछिल्लो समय देशको आर्थिक अवस्था राम्रो नरहेको सरकारले नै बताइरहको छ ।
देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले चाल्नुपर्ने कदमबारे पनि जानकारी गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने