काठमाडौं । अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छन्। वृद्धामाथि कुटपिट गरेको आरोपमा नर्स अस्मिता पाण्डे पक्राउ परेकी हुन्।
एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत उनलाई पक्राउ परेको प्रहरीले जनाएको छ।
पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो। पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी वृद्धासमेत छिन्। पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित
नर्सको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन
नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
काम अनुसारको दाम नपाउँदा नर्स पलायन
परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी