चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, १६ माघ २०७९, १८ : ०९
चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ ।

सोमबार दर्शन सलाम बोलको गीत युटुयुबबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, राज आचार्यलगायत फिचड छन् ।

हेमराज बिसिद्वारा निर्देशित चलत्रिचलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन् भने कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार प्रसाद घिमिरे (माग्ने बुढा) , राज आचार्य लगायतका कलाकार रहेका छन् ।

चलचित्र आगामी फागुन १९ गते देशभर प्रदर्शन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस