काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ ।
शुक्रबार तोलामा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार सामान्य बढेर १ लाख ६ हजार रुपैयाँ पुगेको हो।
यस्तै आइतबार तेजाबी सुनको मूल्य १ लाख ५ हजार ५०० छ भने चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँ रहेको छ।
यसअघि शुक्रबार चाँदी तोलामा १३८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
एक सातामा सुनको मूल्य तोलामै बढ्यो ८ हजार ९०० रुपैयाँ