काठमाडौं । सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको प्रतिनिधित्व हुने गरी आज बिहान ११ बजेका लागि बैठक बोलाएको संघीय संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।
संसद भवनको शंकर हलमा बस्ने गरी सर्वदलीय बैंठक बोलाईएको हो । बैठकमा आगामी प्रतिनिधि सभा बैठक सञ्चालन लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी