प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सव उद्घाटन (फोटो फिचर)

सफल खबर संवाददाता

बुधबार, २७ पुस २०७९, १४ : ०९
प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सव उद्घाटन (फोटो फिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन् । काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस