हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ लिएका छन् । बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा सोमबार नियुक्त जम्कट्टेलले भोलिपल्ट प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन्।
मुख्यमन्त्री जम्कट्टेलसहित नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापाले मन्त्री पदका पद तथा गोपनीयताको शपथ लिएका छन् ।
थपलियालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राप्रपाका थापालाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की