यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, २६ पुस २०७९, ०९ : ०६
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा तोकेको छ । यस्तै बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा रहेको छ।  

यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ३० पैसा र बिक्रीदर १४० रुपैयाँ ९४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६० रुपैयाँ ११ पैसा रहेको छ । 

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८४ पैसा र बिक्रीदर ९१ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाा १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस