इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, कहाँ पुग्न कति ? [सूचीसहित]

सफल खबर संवाददाता

सोमबार, २५ पुस २०७९, १२ : ४८
इन्धनको मूल्यसँगै घट्यो हवाई भाडा, कहाँ पुग्न कति ? [सूचीसहित]

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार हवाई भाडा पुस २७ गतेदेखि घटाउने निर्णय भएको हो । निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

घटेको भाडाअनुसार काठमाडौँ धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँ छ ।

नयाँ भाडाको सूची-

प्रतिक्रिया दिनुहोस