कांग्रेस शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा बस्‍दै

सफल खबर संवाददाता

शुक्रबार, २२ पुस २०७९, १६ : ३०
कांग्रेस शीर्ष नेताहरुको बैठक धुम्बाराहीमा बस्‍दै

काठमाडौं। नेपाली कांग्रेस शीर्ष नेताहरूको बैठक पार्टी सभापनि शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्‍दै छ । केहीबेरमा सुरू हुने बैठकमा भोलि (शनिबार) बस्‍नै कांग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल हुनेछ ।

बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ ।