यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, १९ पुस २०७९, ०८ : ०६
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७३ पैसा रहेको छ ।  यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ १४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १५ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस