काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहको टोलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ दिएको छ ।
शुक्रबार आइजीपी सिंहसहित अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकहरुसहितको टोलीले निर्मला पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ दिएका हुन् । टोलीले निर्मलालाई न्याय दिलाउन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ पुस २०७९, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लामिछानेको मुद्दामा सुनुवाइ जारी
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता
गृहमन्त्री लामिछानेले भेटे प्रेमप्रसादको परिवारलाई
गृहमन्त्री लामिछानेविरुद्धकाे मुद्दामाथि सुनुवाइ जारी
काम नै गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको छ : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको छु : गृहमन्त्री लामिछाने