यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, १३ पुस २०७९, ०८ : ०७
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५६ पैसा रहेको छ ।  यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३७ पैसा तथा बिक्रीदर १६० रुपैयाँ ९ पैसा रहेको छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७५ पैसा रहेको छ।  यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस