काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।
आजै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद तथा गोपनीयताको शपथ खाएका थिए । शपथपछि सहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमपछि प्रचण्डले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका १० निर्णय
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
शासकीय सुधारका लागि १०० कार्य स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद्का ४ निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै