यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, ११ पुस २०७९, ०८ : ०३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४३ पैसा तथा बिक्रीदर १४१ रुपैयाँ ७ पैसा रहेको छ।  यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५३ पैसा हुँदा बिक्रीदर १६० रुपैयाँ २५ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा हुँदा बिक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस