काठमाडौं । नेपाली कांग्रेस सरकारमा रहने आम अनुमानका बीच नाटकीय ढंगले प्रतिपक्षमा पुगेको छ । नयाँ समीकरणपछि कांग्रेससहित यसअघिको सत्ता गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सरकार बाहिर हुने भएका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकार बाहिर रहने भएको छ । आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो ।
यस्तै नेपाल मजदुर किसान पार्टी भने सदाबाहर प्रतिपक्षीको रुपमा रहँदै आएको छ । नेकपा एमालेसहितको दलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेसँगै यसअघिको कांग्रेस नेतृत्वको गठबन्धन विघटन भएर नयाँ समीकरण बनेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने
दलका नेता बनेपछि आङ्देम्बेले बोलाए पहिलो पटक विपक्षी दलहरुको बैठक
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
कुन दलले कति सिट जित्ला ?
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
पार्टीभित्र हलचल : कुन कुन दल मिले ? कुन दल मिल्दैछन् ?