चिकित्सा शिक्षा अध्यादेशमा हेरफेर

पत्रपत्रिकाबाट

शनिबार, १६ असार २०७५, ०८ : ३८
चिकित्सा शिक्षा अध्यादेशमा हेरफेर

काठमाडौं । उपत्यकामा १० बर्षसम्म मेडिकल कलेज खोल्न नपाइने अध्यादेशको प्रावधान हटाएर शुक्रबार संसद सचिवालयमा चिकित्सा शिक्षा विधेयक दर्ता भएको छ ।

शिक्षा मन्त्रनलयले दर्ता गराएको विधेयक यसअघि दुईपटक जारी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको मर्मविपरीत छ ।

एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई मेडिकल शिक्षा पढाउन सम्बन्धन दिन सक्ने छैन भन्ने अध्ययादेशको व्यवस्था हटाएर विधेयक दर्ता गरिएको खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस