डिशहोममा १ वर्षको रिचार्ज गर्दा दीपा तामाङले जितिन् १ लाख

सफल खबर संवाददाता

आइतबार, २५ मंसिर २०७९, १२ : ०६
डिशहोममा १ वर्षको रिचार्ज गर्दा दीपा तामाङले जितिन् १ लाख

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुर मध्यपुरठिमीकी दीपा तामाङले एक लाख रुपैयाँ नगद जितेकी छन् । मध्यपुर डिसहोम सपका डिलर दाइकोमा उनले एक वर्ष रिचार्ज गरेर लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् । 
 
उनलाई डिशहोमको तर्फबाट सेल्स अफिसर हरि केसीले पुरस्कार रकम हस्तान्तरण गरे । 

प्रतिक्रिया दिनुहोस