काठमाडौं । घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग उनकै निवास पुगेर भेटघाट गरेका छन् ।
नेकपा एमालेमा भुसाल नेपालनिकट मानिन्थे । तर, एमालेबाट विभाजित भइ नेपालले एकीकृत समाजवादी बनाउँदा भने भुसाल १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए ।
तर, यसपटकको चुनावमा एमालेले टिकट नदिएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार भुसाललाई पाँच दलीय सत्ता गठबन्धनले सहयोग गरेको थियो । तर, उनी पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार