स्याङ्जा २ मा ९ बजेदेखि मतगणना सुरु गरिने

सफल खबर संवाददाता

बुधबार, १४ मंसिर २०७९, २० : ०५
स्याङ्जा २ मा ९ बजेदेखि मतगणना सुरु गरिने

स्याङ्जा । स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना सुरु गरिने भएको छ।  निर्वाचन आयोगको निर्देशनपछि बसेको सर्वदलीय बैठकले ९ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । 

मतगणनाको विषयलाई लिएर अहिले वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस