ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

सफल खबर संवाददाता

मंगलबार, १३ मंसिर २०७९, १८ : ५१
ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

काठमाडौं । सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस