काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत अष्ट्रेलियाले समूह डी को खेलमा ट्युनिसियालाई पराजित गरेको छ ।
शनिबार कतारको अल जानौब रंगशालामा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको २३ अौं मिनेटमा मिसेल डुकले गरेको गोल नै अष्ट्रेलियाको जितमा निर्णायक सावित भयो ।
पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफा विश्वकप: साउदी अरब र उरुग्वेबीचको खेल १-१ गोलको बराबरीमा सकियो
फिफा विश्वकपः टर्कीलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुआत
पाराग्वेमाथि अमेरिकाको जित
फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी
विश्व फुटबलको महाकुम्भ शुरु : आज राति उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
फिफा विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो