काठमाडौं । हुम्लामा प्रतिनिधि सभा सदस्यमा माओवादीका छिरिङ डम्दुल लामा (कार्चेन) निर्वाचित भएका छन्।
एमाले उम्मेदवार दल रावललाई ४ हजार ८२८ मतान्तरले पराजित गर्दै लामा निर्वाचित भएका हुन्।
निर्वाचित लामाको पक्षमा १४ हजार ३७१ मत आउँदा एमाले नेता रावलको रावल पक्षमा ९ हजार ५१६ मत आएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत