कञ्चनपुर १ मा बिना मगर दोब्बर मतले पछाडि

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, २० : ००
कञ्चनपुर १ मा बिना मगर दोब्बर मतले पछाडि

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी उम्मेदवार बिना मगर दोब्बर भन्दा बढी मतले पछि परेकी छन् ।

उनले २३६ मत पाउँदा एमालेका उम्मेदवार तारा लामा तामाङले ५९७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले ५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस