काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।
गृहजिल्ला रौतहटको सदरमुकाम गौर–२ स्थित रामजानकी कन्या प्रावि मतदान केन्द्रमा अध्यक्ष नेपालले मतदान गरेका हुन् ।
उनीसँगै उनकी पत्नी गायत्री नेपालले पनि सोही केन्द्रबाट मतदान गरेकी छन् । नेता नेपाल रौतहट–१ बाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवारसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार