काठमाडौं । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको दिन मनकामना केबलकार बन्द हुने भएको छ ।
केबलकारले आज सार्वजनिक सुचना जारी गर्दै निर्वाचनको दिन सेवा बन्द रहने जनाएको हो । केबलकारले निर्वाचनको भोलिपल्टबाट सेवा सूचारु हुने जनाएको छ । गोरखामा रहेको मनकामना मन्दिर दर्शन गर्न सयौंको संख्यामा दर्शनार्थीहरु त्यहां पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ मंसिर २०७९, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज