पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १९ : ३१
पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

 पर्वत । पर्वतमा जीप दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो ।

जीप दुर्घटना परी जीप चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । जीप दुर्घटनामा परि घाइते भएका ३ जनालाई थप उपचारका लागि पोखरा र अन्यलाई म्याग्दीको बेनी अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस