नेपालको सुरुवाती-११ सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १६ : ५५
नेपालको सुरुवाती-११ सार्वजनिक

काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक भएको छ ।कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले रोहित चन्दको कप्तानीमा सुरुवाती-११ सार्वजनिक गरेका हुन् ।

नियमित कप्तान किरण चेम्जोङ अनुपस्थित रहँदा चन्दले पहिलो पटक टोलीको कप्तानी गर्न लागेका हुन् । 

नेपालको सुरुवाती-११

दीप कार्की, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, पुजन उपरकोटी, आयुष घलान, विमल घर्ति मगर, अन्जन विष्ट

प्रतिक्रिया दिनुहोस