इन्डोनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी

बुधबार, ३० कार्तिक २०७९, १५ : १४
इन्डोनेसियामा शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ । भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ । 

प्रतिक्रिया दिनुहोस