धादिङ । उत्तरी धादिङमा शनिबार भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडक खण्डमा ग १ज ५५८० नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा सोही ठाउँ बस्ने ६ जना घाइते भएका छन् । घाइतेहरुको धादिङस्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ कार्तिक २०७९, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
झापामा सवारी दुर्घटना, मोटरसाइकल चालककाे मृत्यु