रौतहट । रौतहटमा अलपत्र अवस्थामा रहेका ३८ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ।
स्थानीय परोहा नगरपालिका ४ स्थित अमन ईंट्टा उद्योगमा कामदारको रूपमा आएर अलपत्र रहेका भारत उत्तर प्रदेशको अलियारपुर बस्ने २० जना पुरुष १८ जना महिला तथा बालबालिकालाई इलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई अरुण सिंहको नेतृत्वमा गएको टोलिले उद्वार गरेको हो ।
भारतीयहरु अलपत्र अवस्थामा रहेको सूचनाको आधारमा गएको टोलीले उनीहरुको उद्धार गरी भारत बिहार राज्य जिल्ला सितामढी बैरगनिया स्थित सीमा सुरक्षा बल एसएसबीको जिम्मा लगाएको रौतहट प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले रातोपाटी लाई जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ कार्तिक २०७९, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस