झापा । झापा बुद्धशान्ति-३ स्थित बुधबारे बजारमा करुवाले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
बुधबारे बजारमा विगत ८ वर्षदेखि डेरामा बस्दै आएका भारतीय नागरिक वर्ष ३२ का रघुनाथ गोठ्ठाले गएराति २६ वर्षीया श्रीमती सपना गोठ्ठाको पानी खाने करूवाले हानेर हत्या गरेका हुन् ।
सामान्य विवाद चल्दा चल्दै उनले करुवाले हान्दा सपनाको टाउकोमा लागेकाले उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या