सप्तरी । मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले राजविराज नगरपालिकामा राखिएका निर्वाचन प्रचार सामग्री हटाउन सुरु गरेको छ ।
निर्वाचन आचारसंहिताविपरीत नगरका विभिन्न ठाउँमा झुन्ड्याइएका झन्डा, पोस्टर र ब्यानर प्रहरीमार्फत हटाउन थालिएको हो ।
आचारसंहिता पालना गर्न राजनीतिक दल तथा उमेदवारहरूलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएपछि त्यस्ता सामग्री हटाउन सुरु गरिएको सहायक निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।
“आफैँले आचारसंहितामा दस्तखत गर्ने अनि पालना नगर्ने देखिएपछि एक्सन सुरु भएको हो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ कार्तिक २०७९, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज