काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । सोमबार बजार मापन गर्ने सूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा रोकिएको छ । आज २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँको सेयर किनबेच भएको छ ।
अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको ३.९९, विकास बैंक ३९.५४, वित्त ९.७४, जलविद्युत ६.०४, उत्पादन तथा प्रशोधन ६२.९९, माइक्रोफाइनान्स २१.५२, निर्जीबन बीमा समूहको उपसूचक ८१.१५ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ कार्तिक २०७९, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट