काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन।बुटवलमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उपाध्यक्ष पौडेलले आफूले सार्वजनिक गरेको प्रतिबद्धता पूरा गरेरै छोड्ने संकल्प दोहोर्याए ।
पौडेलले यसअघि पनि आफ्नो आफूले सधैं उच्च प्राथमिकता दिँदै आएको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना तीब्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाए ।
पौडेलले आफ्नो प्रतिबद्धतापत्रमा बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन, यसअन्तर्गतका सहरलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोड्नेलगायत योजना समावेश गरेका छन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० कार्तिक २०७९, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल