काठमाडौं । भारतबाट बढेर आएको भएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ।
निगमले भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलमा ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ रुपैयाँ, मट्टितेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको जनाएको छ । यस्तै हवाई इन्धनमा प्रतिलिटर ४.७७ रुपैयाँ बढेर आउँदा एलपि ग्यासमा भने केही घटेर आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो’: आयल निगम
इन्धन र ग्यासको खपत घटाउन उपभोक्तालाई निगमको अपिल
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची
यसरी जोगियो आयल निगमको अत्याधुनिक भवन, सुरक्षा गार्ड बने नायक