चर्चित गायक प्रकाश सपुतलाई पुत्रलाभ

सफल खबर संवाददाता

आइतबार, १३ कार्तिक २०७९, ०८ : १२
चर्चित गायक प्रकाश सपुतलाई पुत्रलाभ

काठमाडौँ । चर्चित गायक प्रकाश सपुत दोस्रो पटक बाबु बनेका छन् । उनलाई शनिबार पुत्रलाभ भएको हो । 

उनकी पत्नी विन्दु बोहराले शनिबार पुत्रलाई जन्म दिएकी दिदी शान्ति सुनारले जानकारी दिइन् । 

सपूत दम्पत्तिको यसअघि एक छोरी थिए ।

प्रतिक्रिया दिनुहोस