एजेन्सी । लेखक सलमान रुस्द्धीले एक आँखाको दृष्टि गुमाएका छन्। यस्तै, उनको एक हातले समेत काम गर्न छोडेको उनका एजेन्टले जनाएका छन्।
गएको अगस्टमा न्यूयोर्कमा भएको कार्यक्रमको क्रममा रुस्दीमाथि एक व्यक्तिले चक्कु प्रहार गरेका थिए।
‘उहाँको छातिमा करिब १५ वटा चोट छन्’, न्यूयोर्कमा रहेका रुस्दीका एन्ड्रयू विलीले बताए, ‘त्यो निकै क्रूर आक्रमण थियो।’
लेखक कहाँ छन् भन्नेबारे कुनै जानकारी नदिने र त्यसमा उनको सुरक्षा कारक रहेको एजेन्टले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०७ कार्तिक २०७९, ०९ : ३०
लेखकबाट थप