भैरहवा। गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले सडकपेटीमै निर्वाचन कार्यक्रम गरेका छन् । पैदल यात्रु तथा सर्वसाधरणका लागि सहजहोस भन्ने हेतुले व्यस्त सडकको छेउछाउ बनाइएको सडकपेटीमै चुनावी कार्यक्रम गरिएकाे हाे ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले रुपन्देहीको क्षेत्र नम्बर ३ (भैरहवा)बाट उम्मेदवार बनेका छन् । उनले वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन सडकपेटीबाट नै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ कार्तिक २०७९, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग