काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३० अंकले घटेको छ । यससँगै सूचक १८५८.०३ विन्दुमा अडिएको छ । ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ११ सय ३० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १६ वटा कम्पनीकाे कारोबार भएको छ । तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ कार्तिक २०७९, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे