यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, ०२ कार्तिक २०७९, ०९ : ४२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्रा बिनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको विक्रीदर १३२.०८ रुपैयाँ पुगेको छ । पछिल्लो समय अमेरिकी डलरले हरेक दिन नयाँ रेकर्ड राख्दै आएको छ ।

यूरो १ को विक्रीदर १२९.७४ पैसा, अष्ट्रेलियन डलर ८३.१५ पैसा, क्यानेडियन डलर, १ को विक्रीदर ९५.९३ पैसा, जापानी येन १० को ८.८६ पैसा रहेको छ ।

यस्तैगरी चाइनिज युआन १ को १८.२६ पैसा, साउदी रियाल १ को विक्रीदर ३५.१६, कतारी रियाल १ को विक्रीदर ३६.२८ पैसा रहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस